ई कम कार्ड – Nepal Press
ई कम कार्ड

विदेशबाट सामान खरिदका लागि सिद्धार्थ बैंकको ‘ई कम कार्ड’ सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिडेटले ‘ई कम कार्ड’ सञ्चालनमा ल्याएको छ । विदेशबाट अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेबापत वार्षिकरूपमा अधिकतम ५ सय डलरसम्मको परिवर्त्य मुद्रा सटही गरी भुक्तानी गर्न मिल्ने प्रिपेड कार्ड सञ्चालनमा ल्याएको हो । कानूनद्वारा बर्जितबाहेकका सबै वस्तुहरू खरिद गर्न सक्ने गरी कार्ड व्यवस्था गरिएको कम्पनीले...