ईन्दु वर्मा – Nepal Press
ईन्दु वर्मा

नेपालका लागि ईन्दु वर्माको अर्धशतक

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनौटको तयारीको रूपमा कतारविरुद्धको पहिलो टी-२० सिरिजमा ईन्दु वर्माले अर्धशतक बनाएकी छन् । दोहाको वेस्टइन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ईन्दुले ४६ बलमा ४ चौकासहित अर्धशतक बनाएकी हुन् । नेपालका लागि काजल श्रेष्ठले ७ रन, सिता...