इन्ष्टाग्राम – Nepal Press
इन्ष्टाग्राम

सोसल मिडियामा सक्रियता बढाउँदै प्रधानमन्त्री देउवा

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालहरूमा आफ्नो सक्रियता बढाएका छन् । यसअघि फेसबुक र ट्वीटरमा मात्रै सक्रिय देउवा प्रधानमन्त्री भएसँगै भाइबर ग्रुप र इन्स्टाग्राममा पनि सक्रिय देखिएका छन् । देउवाको सामाजिक सञ्जाल सञ्चालन र व्यवस्थापनमा सचिवालयसँगै छोरा जयवीरसिंह देउवा पनि सक्रिय रहेका छन् । भाइबरमा रहेको ग्रुप अन्तरक्रियात्मक...