इन्टरनेट सेवाको शुल्क – Nepal Press
इन्टरनेट सेवाको शुल्क

इन्टरनेट सेवाको शुल्क घटाइने तयारी

काठमाडौं । सरकारले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन शुल्क घटाउने तयारी गरेको छ । लीभीङ वीथ आइसीटीले आज यहाँ आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउनका लागि सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिए ।...