इद – Nepal Press
इद

आज इद उल फित्र, मुस्लिम समुदायले विशेषरुपमा मनाउँदै

काठमाण्डौं । इस्लाम समुदायले आव विशेषरुपमा इद उल फित्र पर्व मनाउँदैछन् । देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँछन् । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरीबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल...