इजरायल हवाईभाडा – Nepal Press
इजरायल हवाईभाडा

श्रममन्त्री श्रेष्ठको पहलमा इजरायल जाने कामदारको हवाई भाडा प्रतिव्यक्ति ८० हजार घट्यो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा इजरायलमा जाने कामदारले ८० हजार भन्दा कम हवाई भाडादर तिर्नुपर्ने भएको छ । कामदार लैजान प्रतिव्यक्ति ८० हजारभन्दा कम भाडादर प्रस्ताव गरेपछि एयर अरेबिया छनोट भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो । एयर अरेबियाले ५९ हजार...