इजरायली कृषि प्रविधि – Nepal Press
इजरायली कृषि प्रविधि

इजरायली कृषि प्रविधि नेपाल ल्याउन इजरायली राजदूतसँग छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले इजरायली राजदूतसँग नेपालको कृषि क्षेत्रको विकासका बारेमा छलफल गरेका छन् । दुई देशबीच ६ दशक लामो सम्बन्ध रहेको र कृषिमा इजरायलले गरेको क्रान्ति नेपालका लागि सिकाई हुने विषयमा छलफल भएको हो ।भेटमा इजरायली राजदुत हनान गोदेरसँग...