आलुजन्य पदार्थ उत्पादन – Nepal Press
आलुजन्य पदार्थ उत्पादन

रुपन्देहीमा आलुजन्य पदार्थ उद्योग, वार्षिक १२ अर्बको आयात रोक्ने योजना

रुपन्देही । भारत तथा तेस्रो मुलुकबाट आलु र आलुजन्य सामग्री आयात रोक्ने योजनाका साथ रुपन्देहीका युवाउद्यमी कृष्णप्रसाद पौडेलले डेढ अर्ब लगानीमा संचालन गर्न लागेको फस्ट च्वाइस फुड्स प्रालिकोे ८० प्रतिशत काम सकिएको छ । नेपाली किसानको उत्पादनलाई पूर्ण बजार ग्यारेन्टीका साथ आलु खेतीमा प्रोत्साहित गर्ने र बजारमा आउने आलु...