आर्थिक कार्यविधि संशोधन अध्यादेश – Nepal Press
आर्थिक कार्यविधि संशोधन अध्यादेश

सुदूरपश्चिमको आर्थिक कार्यविधि संशोधन अध्यादेश पारित, कांग्रेस र जसपा मौन

कैलाली । सुदूरपश्चिम प्रदेशको ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकबाट उक्त अध्यादेश पारित भएको हो । अध्यादेश पारित नहुँदै पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याएको सरकारले नेपाली कांग्रेसको विरोधबीच अध्यादेश प्रदेशसभामा पेश...