आयुस घलान – Nepal Press
आयुस घलान

आयुस घलान थ्री-स्टारमा अनुबन्धित, अनन्तले लम्ब्याए बसाई

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य आयुस घलानले थ्री-स्टार क्लबबाट ए डिभिजन लिग खेल्ने भएका छन् । अघिल्लो सिजन खुमलटार क्लबबाट बी डिभिजन लिग खेलेका आयुसलाई आइतबार थ्री-स्टार क्लबले अनुबन्ध गरेको छ । उनले जुनमा भएको फिफा विश्वकप छनौट अन्तर्गत अस्ट्रेलिया विरुद्धको खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए...