आमाछोदिङमो गाउँपालिका – Nepal Press
आमाछोदिङमो गाउँपालिका

रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्षमा एमालेका दुईजनाको उम्मेदवारी, दुवै मनोनयन रद्द

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)बाट दुईजनाको उम्मेदवारी परेको छ । तर, निर्वाचन अधिकृतको कार्यालयले दुवै जनाको उम्मेदवारी रद्द गरिदिएको छ । एमालेबाट गाउँपालिका अध्यक्षमा तेब्रल तामाङले सुरुमा मनोनयन दर्ता गराएका थिए । उनी यसअघि नयाँ शक्ति पार्टीमा छँदा समानुपातिक सांसदको बन्द सूचीमा नाम पठाइएको थियो ।...