आईसीसी महिला टी-२० विश्व कप छनोट – Nepal Press
आईसीसी महिला टी-२० विश्व कप छनोट

आईसीसी महिला टी-२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपाल र हङकङ भिड्ने

काठमाडौं । आईसीसी वुमन्स टी-२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपालसहित भुटान, हङकङ, कवेत, मलेसिया र यूएईको सहभागिता रहने खेल यूएईमा हुनेछ । नेपालले पहिलो खेलमा २२ नोबेम्बमा हङकङसँग, दोस्रो खेल २३ नोभेम्बरमा भुटानसँग, तेस्रो २५ नोबेम्बरमा कुवेतसँग, चौथो नोबेम्बर २६मा...