आईसीसी महिला टी-२० विश्वकप एसिया
कुवेतविरुद्ध नेपालको सानदार जित
२०७८ मंसिर ९ गते १२:५३
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले कुवेतविरुद्ध सानदार जित हासिल गरेको छ । छनोट अन्तरगत आज भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको हो । आईसीसी एकेडेमी मैदान दुबईमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको कुवेतले १५.४ ओभरमा अलआउट हुनुपूर्व सबै विकेट गुमाएर...