आईसीसी टी-२० – Nepal Press
आईसीसी टी-२०

नेपाललाई पहिलो सफलता

काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आयोजित चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तरगत जारी संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ । अल अमेरत क्रिकेट स्टिेडियममा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि साहब आलमले पहिलो विकेट लिएका छन् । उनले ओनर मुहम्मद वासेमको विकेट लिएका छन् ।...