आईसीटी अवार्ड – Nepal Press
आईसीटी अवार्ड

एनसीएचएललाई आईसीटी अवार्ड

काठमाडौं । आईसीटी अवार्डबाट नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सम्मानित भएको छ । आईसीटी अवार्ड २०२१ अन्तर्गत सम्मान गरिएको १२ विधामध्ये डिजिटल सिस्टममा एनसीएचएल पुरस्कृत भएको हो । एक समारोहका बीच पूर्वसंचारमन्त्री पार्वत गुरुङले अवार्ड प्रदान गरे । एनसीएचएलले आर्थिक वर्ष २०७७/७८ मा १ सय ३० खर्ब बराबरको विद्युतीय कारोबार...