आईसिएफसी – Nepal Press
आईसिएफसी

ड्राइभर टोलमा आईसिएफसीको नयाँ शाखा

रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित ड्राइभर टोलमा आईसिएफसी फाइनान्स लिमिटेडको २० औं शाखा शुरू भएको छ। आईसिएफसी फाईनान्स लिमिटेडका सिईओ सुनिल पन्तले शुक्रबार कार्यालयको उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका छन्। कर्मसियल र विकास बैंकको दरमा ब्याज ऋण दिएर सेवा गरेको उनले बताए । पोखरामा शाखा सेवा विस्तारसंगै रुपन्देहीमा तेस्रो...