आईएमईआई दर्ता – Nepal Press
आईएमईआई दर्ता

साउन १ देखि मोवाइलको आईएमईआई दर्ता अनिवार्य, कसरी गर्ने ?

काठमाडौं । साउन १ गतेदेखि सबै मोबाइलको इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) दर्ता गर्नुपर्ने व्यवस्था लागू हुने भएको छ । विदेशबाट नेपाल भित्रिएका सबै मोबाइलको आईएमईआई नम्बर दर्ता नगरी नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछाने साउन १ गतेदेखि प्रयोगमा आउने नयाँ मोबाइनको आईएमईआई नम्बर दर्ता...