आईएफआईसी बैंक – Nepal Press
आईएफआईसी बैंक

नेपाल बङ्गलादेश बैंकबाट आईएफआईसी बैंक बाहिरिँदै, ४० प्रतिशत सेयर बिक्रीका लागि अनुमति

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको बङ्गलादेशी साझेदार आईएफआईसी बैंक बाहिरिने भएको छ । यो बैंक नेपाली लगानीकर्ता र बङ्गलादेश ढाकास्थित आइएफआईसी बैंक संयुक्त लगानीमा सञ्चालित बैंक हो । असार २८ को सञ्चालक समिति बैठकले आईएफआईसी बैंकलाई सेयर बिक्रीका लागि अनुमति दिने निर्णय गरेको छ । बङ्गलादेश बैंकमा आईएफआईसीको ३...