आइसीसी विश्वकप लिग – Nepal Press
आइसीसी विश्वकप लिग

आइसीसी विश्वकप लिग २: करन र सोमपालको पुनरागमनले आत्मविश्वासी नेपाल

अनुभवी ब्याट्सम्यानहरु चुकेको बेला सोमपाल र करणले तल्लो क्रममा धेरैपटक योगदान दिएका छन् । उनीहरु एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक छक्का प्रहार गर्ने शीर्ष दुई ब्याट्सम्यान पनि हुन् ।