आइएमई फाउन्डेशन – Nepal Press
आइएमई फाउन्डेशन

आइएमई फाउन्डेशनद्वारा तीन करोडको स्वास्थ्य उपकरण सहयोग

काठमाडौं । आइएमई फाउन्डेशनले कोभिड-१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण सरकारलाई प्रदान गरेको छ । आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा...