आँधी तुफान २ – Nepal Press
आँधी तुफान २

‘आँधी तुफान २’ निर्माण घोषणा, मौनता र मदनको सहकार्य

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्म निर्माण घोषणा भएको हो । दशकअघि निर्माण भएको ‘आँधी तुफान’को सिक्वेलको रुपमा फिल्म निर्माण हुन लागेको हो । निर्माता मौनता श्रेष्ठ हुन् । उनले एकसय बढी फिल्म लेखेका छन् । मदन घिमिरेको निर्देशन...