अस्कर अवार्ड २०२१ – Nepal Press
अस्कर अवार्ड २०२१

अस्कर अवार्ड २०२१ : ‘नोम्याडल्यान्ड’ सर्वश्रेष्ठ फिल्म, क्ओल झाओ उत्कृष्ट निर्देशक (सूचीसहित)

लस-एन्जल्स । फिल्म ‘नोम्याडल्यान्ड’ले आज विहान सम्पन्न ९३ औं अस्कर अवार्डमा सर्वोत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितेको छ । क्ओल झाओ इतिहासमै अस्करको निर्देशन विधा जित्ने दोस्रो महिला निर्देशक बनेकी छिन् । यसअघि क्याथरिन बिगेलोले सन् २०१० मा ‘हार्ट लकर’बाट यो विधा जितेकी थिइन् । फ्रान्सिस म्याकडरम्यान्ड यही...