अवे किट – Nepal Press
अवे किट

आगामी सिजनका लागि चेल्सी फुटबल क्लबको ‘अवे किट’ सार्वजानिक

काठमाडौं । चेल्सी फुटबल क्लबले २०२१/२२ सिजनका लागि पहेँलो रङको ‘अवे किट’ सार्वजानिक गरेको छ । बिहीबार सार्वजनिक भएको पहेँलो किटले चेल्सीको इतिहास बोकेको छ । र, नाइकले आगामी सिजनका लागि यसलाई पुन: तयार गरेको छ । पहेँलो रङले विगतका किटहरूको स्मरण गराउँछ । तर, त्यसमा मिसिएको कालो रङले...