अल्ट्रा म्याराथन – Nepal Press
अल्ट्रा म्याराथन

तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु

जुम्ला । जुम्लादेखि मुगुको रारासम्मको ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज उद्घाटन गरेका हुन् । चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी करिब चार सय सहभागी थिए । कीर्तिमानी म्याराथन धावक...