अर्जुन जोशी – Nepal Press
अर्जुन जोशी

कांग्रेस नेता जोशीको प्रश्नः हाम्रो जस्तो पार्टीलाई अदालतले अवैध भन्न सक्छ ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले कांग्रेसलाई अदालतले अवैध भन्न नसक्ने दावी गरेका छन् । एमाले र माओवादीको पनि दृष्टान्त दिएर उनले महाधिवेशनमा ढिलाइ हुँदैमा पार्टी अवैध नहुने दावी गरेका हुन् । उनले भने, ‘हाम्रो जस्तो पार्टीलाई अदालतले अवैध भन्न सक्छ त ? छातीमा हात राखेर भनौं...