अम्बे स्टील्स‍्‍ – Nepal Press
अम्बे स्टील्स‍्‍

अम्बे स्टील्स‍्‍लाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टील्स् उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत दिने भएको छ । प्राधिकरणले अहिले स्टील्स् उद्योगलाई करिब आठ मेगावाट विद्युत आपूर्ति दिइरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत माग गरेको छ । प्राधिकरणले उद्योगसम्म विद्युत...