अम्पायर – Nepal Press
अम्पायर

देशभरका अम्पायर र स्कोररहरु रुपन्देहीमा भेला

रुपन्देही । नेपाल अम्पायर्स तथा स्कोरर संघको पहिलो साधारण सभा एवं अधिवेशनमा सहभागी हुन देशभरका अम्पायर र स्कोररहरु रुपन्देहीमा भेला भएका छन् । सबै अम्पायर र स्कोररलाई गोलबद्ध गर्ने उद्देश्यसहित यसअघि तदर्थ समिति गठन गरिएको थियो । यसलाई आधिकारिता दिँदै संघले अधिवेशन गरेको हो । यो संघमा ७० जना...