अमेजन – Nepal Press
अमेजन

अमेजनको सीईओबाट जेफ बेजोसको राजीनामा

न्यूयोर्क । स्थापनाको २७ वर्षपछि जेफ बेजोसले सोमबार अमेजनको प्रमुखबाट राजीनामा दिएका छन् । प्रमुख कार्यकारीको पद एन्डी जेसीलाई हस्तान्तरण गर्ने घोषणा समेत गरेका छन् । अमेजनलाई डिजिटलरुपमा पुस्तक विक्रीको प्लेटफर्मको रुपमा विकास गरेका बेजोसले कम्पनीको सेयर मूल्य १.७५ ट्रिलियन डलर पुर्‍याएका थिए । कम्पनी हाँकेको झन्डै २० वर्षपछि...