अभिषेक रिजाल – Nepal Press
अभिषेक रिजाल

नवयुग र अञ्जनको गोलमा नेपालको जित

निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी रहँदा बायाँतर्फबाट सुमन अर्यालले दिएको क्रसमा नवयुगले ट्याप-इन फिनिस गर्दै नेपालको अग्रता दोब्बर पारे ।