अभिमुखीकरण कार्यक्रम
जसपाले प्रदेश २ मा शुरु गर्याे अभिमुखीकरण कार्यक्रम
२०७८ भदौ ११ गते १४:५४
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार प्रदेश २ अन्तर्गत जनकपुरमा शीर्ष नेतृत्व सहभागी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । शुक्रबार दिउँसो जनकपुरको उद्योग वाणिज्य संघको सभाहलमा सुरु भएको समारोहमा जसपा पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई,...