अब्दुल्ला अल्मुताइरी – Nepal Press
अब्दुल्ला अल्मुताइरी

अल्मुताइरीले थप तीन वर्ष नेपाली फुटबलकाे बागडाेर सम्हाल्ने

पदबाट राजीनामा दिएका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल फर्किने निर्णय गरेका छन् । अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार  फुटबल एशाेसिएशनका पदाधिकारीहरुसँगको छलफलपछि उनले  थप ३ वर्षको लागि नयाँ सम्झौता गर्ने तय भएकाे छ।