अन्नपूर्ण पोस्ट दैनिक – Nepal Press
अन्नपूर्ण पोस्ट दैनिक

अन्नपूर्णका २८ पत्रकारले दिए सामूहिक राजीनामा, श्रम ऐन अनुसार सुविधा माग

काठमाडौं। अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत पत्रकारले सामूहिक राजीनामा दिएका छन्। व्यवस्थापनले पत्रिका बन्द गरी ‘डिजिटाइज’ गर्ने भन्दै राजीनामा मागेकाले काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । मंगलबार दिएको राजीनामा २८ जना पत्रकारको हस्ताक्षर छ । ‘दबाबपूर्ण अवकाश स्वरूप सामूहिक राजीनामा दिएको’ उल्लेख गरिएको राजीनामा पत्रमा श्रमजीवी...