अनुराग कश्यप – Nepal Press
अनुराग कश्यप

अनुराग कश्यपले दिए नेपाली फिल्ममेकरलाई यस्ता टिप्स, फिल्म खिच्न नेपाल आउने इच्छा व्यक्त

काठमाडौं । भारतीय फिल्म निर्देशक अनुराग कश्यपले कोरोनाभाइरस महामारीको अवस्था सामान्य भए आफू फिल्म छायांकनलाई नेपाल आउने बताएका छन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ)को भर्चुअल सत्रमा विहिबार बोल्दै उनले नेपाल आउने चाहना व्यक्त गरेका हुन् । आफूसँग हिमालमा खिच्नुपर्ने एउटा फिल्मको स्क्रिप्ट भएको र सगरमाथा आधार शिविरमा जाने...