अटोमोवाइल्स एसोसिएसन गठन – Nepal Press
अटोमोवाइल्स एसोसिएसन गठन

भक्तपुरमा अटोमोवाइल्स एसोसिएसन गठन

काठमाडौं । भक्तपुरमा अटोमोवाइल्स एसोसिएसन गठन गरिएको छ । भक्तपुरमा रहेका अटोमोबाइल्स व्यवसायीहरुको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोवाइल्स एसोसिएसन गठन गरिएको हो । सात सदस्यीय एसोसिएसनकोे सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति रहेका छन् भने सदस्यहरुमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ रहेका छन् ।...