अखिल नेपाल किसान महासंघ – Nepal Press
अखिल नेपाल किसान महासंघ

भूमि आयोग खारेजीविरुद्ध अखिल नेपाल किसान महासंघको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । अखिल नेपाल किसान महासंघले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको उक्त निर्णयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासको कारण जोखिमपूर्ण जीवन विताउन बाध्य समुदायप्रति गम्भीर अन्याय भएको भन्दै महासंघले विरोध गरेको हो । निर्णय अविलम्ब सच्याउन माग गर्दै...