भिडियो – Page 3 – Nepal Press
भिडियो

सांसद बजगाईंले भने- भूकम्पमा जनसेवा गरेका एनजीओ आईएनजीओमाथि ‘भ्याट गन’ चलाइयो (भिडिओ)

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पको इपिसेन्टर गोरखाबाट निर्वाचित कांग्रेस सांसद राजेन्द्र बजगाईंले पुनर्निर्माण, राहत तथा उद्धारमा काम गरेका राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमाथि सरकारले भ्याटको बन्दुक चलाएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको शून्य समयमा बोल्दै सांसद बजगाईंले सरकारले भूकम्पमा काम गरेका एनजीओ आईएनजीओहरुमाथि भ्याट गन चलाएको आरोप लगाए...