भिडियो – Nepal Press
भिडियो

नवनियुक्त स्वास्थ्यमन्त्रीको दाबी- दुर्गमभन्दा दुर्गम ठाउँहरुमा पनि तत्काल चिकित्सक पुर्‍याउँछु (भिडिओ)

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल चिकित्सकहरु पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा सो काम गर्ने मन्त्री बस्नेतको योजना छ । बिहीबार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै उहाँले आफू कम सुतेर भएपनि मन्त्रालयको...

1 2 3 85