प्रविधि – Page 4 – Nepal Press
प्रविधि

एनसेलको अल नेपाल भ्वाइस प्याक अफर, यसरी लिन सकिन्छ सस्तोमा प्याक

काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा सस्तो दरमा भ्वाइस कल गर्न पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक अल नेपाल भ्वाइस प्याक अफर संचालनमा ल्याएको छ । यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् । यस अफरमा विभिन्न ६...