प्रविधि – Page 3 – Nepal Press
प्रविधि

नेपाल टेलिकमले आजदेखि ग्राहकलाई निःशुल्क ई-सिम वितरण गर्ने

काठमाडौं । नेपाल टेलिकमले आजदेखि ग्राहकलाई निःशुल्क ई-सिम वितरण गर्ने भएको छ । सुन्धारा काउन्टरबाट आजदेखि ग्राहकलाई निःशुल्क ई-सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । हाल सञ्चालनमा रहेको प्रिपेड वा पोस्टपेड ग्राहकले निःशुल्क रूपमा सिममा परिवर्तन गर्न सक्नेछ । यो सँगै इन्टरनेटमा आधारित सिमकार्ड ई-सिम सपोर्ट गर्ने मोबाइल सेट...