प्रविधि – Page 2 – Nepal Press
प्रविधि

इन्जिनियरिङको जागिर छोडेर साेसल मिडिया म्यानेजमा रमेका सन्ताेष

काठमाडौं । पर्वत स्थायी घर भई बुटवलको सिमानामा पर्ने भालवारीमा हुर्केका सन्तोष शैक्षिक योग्यताका हिसाबले मेकानिकल सब इन्जिनियर हुन् । भारतको बेङ्लोरबाट मेकानिकल इन्जिनियरिङमा डिप्लोमा सकेर सन्तोषले भारतमै अवस्थित एक कम्पनीमा जागिर समेत सुरु गरे । पढाई सकेका दुई वर्ष भारतमा बिताएर उनी नेपाल फिरे । उनले नेपालमा पनि...