सुशासन प्रेस – Page 4 – Nepal Press
सुशासन प्रेस

अमेरिकामा दर्जन मुद्दा खेपिरहेका थापा पनि रास्वपा केन्द्रीय सदस्य

सबैभन्दा पछिल्लो समयमा थापालाई गत डिसेम्बर १२ (मंसिर २६) मा अर्को मुद्दा परेको थियो । यातना दिइएको भन्दै सिन्थिया एल इन्दियाकेजले उनलाई मुद्दा हालेकी थिइन् । यातना दिइएको भन्दै परेको मुद्दा बाल्टिमोरको जिल्ला अदालतमा विचाराधीन छ ।