सुशासन प्रेस – Page 3 – Nepal Press
सुशासन प्रेस

संघीय निजामती ऐनमा समावेशी समानुपातिकलाई प्राथमिकता दिन जोड

काठमाडौं । तीन वटा संवैधानिक आयोगका पदाधिकारीले संघीय निजामती सेवा ऐन ल्याउँदा समावेशी समानुपातिकलाई विशेष प्राथमिकतामा राख्न जोड दिएका छन् । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा र थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँगको भेटमा यस्तो...