सुशासन प्रेस – Page 2 – Nepal Press
सुशासन प्रेस

सिंहदरबारका सुब्बा- सरुवाकाे रमाना लिन आनाकानी गर्दै

हरेक निकायलाई जे सामान आवश्यक परे पनि नासु युवराज गिरीको आदेशविना खरिद गर्न पाइँदैन । स्थायी घर पूर्वतिर भए पनि अहिले उनी पेप्सीकोला निवासी हुन् । गिरीले आफूलाई पूर्वशहरी विकासमन्त्री रामकुमारी झाँक्रीको देवर बताएर हालीमुहाली चलाएका थिए ।