खेल प्रेस – Page 99 – Nepal Press
खेल प्रेस

प्रधानमन्त्री कपमा लोकेश बमको कीर्तिमान : १४ बलमै बनाए अर्धसतक

काठमाडौं । प्रधानमन्त्री कप अन्तरगत आज जारी दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी क्लवका ब्याट्सम्यान लोकेश बमले कीर्तिमानी व्याटिङ गरेका छन् । उनले १४ बलमै अर्धसतक बनाए, जुन नेपालको टि–२० राष्ट्रिय प्रतियोगितामा सबैभन्दा छिटो हो । प्रारम्भिक जोडी आसिफ सेख र प्रदिप ऐरीको लामो साझेदारी तथा लोकेशको विष्फोटक इनिङको मद्दतमा सशस्त्रले...