खेल प्रेस – Page 95 – Nepal Press
खेल प्रेस

ट्वान्टी-२० ग्लोवल क्वालिफायर: घरेलु मैदानमा चम्केको नेपालको ब्याटिङ ओमानमा के होला ?

ट्राई नेशन्स सिरिजयता नेपालले पहिलाेपल्ट ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । ओमानमा चार देश सम्मिलित ट्वान्टी-२० श्रृंखलापछि नेपालले विश्वकपका लागि विश्वस्तरीय छनोट खेल्नेछ । अहिले सबैकाे चासाे नेपालले अघिल्लाे शृ‌खलाकाे ब्याटिङ लयलाई त्यहाँ पनि कायम राख्न सकाेस् भन्ने नै छ ।

1 93 94 95 96 97 157