खेल प्रेस – Page 33 – Nepal Press
खेल प्रेस

जुलियान अल्भारेजको जादुमयी गोलमा अर्जेन्टिनाको अग्रता दोब्बर, आफ्नै क्षेत्रबाट ड्रिबलिङ गर्दै गरे गोल

काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गल अर्जेन्टिनाले क्रोएसिया विरुद्द २-० को अग्रता लिएको छ । अर्जेन्टिनाका लागि लागि जुलियान अल्भारेजले दोस्रो गोल गरेका हुन्। उनले ३९औँ मिनेटमा आफ्नै क्षेत्रबाट लग्दै सिक्स यार्डबाट  गोल गरेका थिए । त्यसअघि लियोनल मेस्सीले ३४ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

1 31 32 33 34 35 157