खेल प्रेस
अर्जेन्टिनाको जितको कामना गर्दै मेस्सीका नाममा ग्रह शान्ति पूजा
२०७९ पुष ३ गते ८:३१
हेटौँडा । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिनाको जितको कामना गर्दै एक नेपाली युवकले आफ्नै घरमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको नाममा ग्रह शान्ति पूजा गरेका छन् । शनिवार मकवानपुरको हेटौँडा-११ नवलपुरका सागर घिमिरेले आफ्नै घरमा अर्जेन्टिनाको जितको लागि पूजा गरेका हुन् । उनले समय चक्रमा ग्रहहरूका कारण...
ट्रेन्डिङ