खेल प्रेस – Page 3 – Nepal Press
खेल प्रेस

कतारलाई नेपाली बलरको कडा जवाफ, १३ ओभरमै ६ विकेट ढाले

एसीसी प्रिमियर कप अन्तरगतको खेलमा नेपालले दिएको १६० रनको सामान्य लक्ष्य कतारका लागि पहाड बनेको छ । १३ ओभरभित्रै कतारका ६ जना ब्याट्सम्यान पेभिलियन फर्किएका छन् ।