खेल प्रेस – Page 2 – Nepal Press
खेल प्रेस

लगातार विकेट गुमाउँदै संकटमा यूएई, ललितले दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालविरुद्ध खेलिरहेको यूएई लगातार विकेट गुमाएसँगै संकटमा परेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ९.१ ओभरमा ४ विकेट गुमाइसकेको छ । नेपाललाई चौथो सफलता दिलाउने क्रममा ललित रावजंशीले रमिज शेहजादलाई गुलशन झा बाट क्याच आउट गरे । रमिज...