खेल प्रेस – Page 155 – Nepal Press
खेल प्रेस

कप्तान भण्डारीको शतकमा आर्मीले गण्डकीलाई दियो २८८ रनको लक्ष्य

काठमाडौं । कप्तान विनोद भण्डारीको अविजित शतक प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेशलाई २ सय ८८ रनको विजय लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीका लागि शतक बनाएका भण्डारीले ७६ बलमा ९ चौका र ५ छक्कासहित...